नियम १३
थुनुवा पूर्जी दिनु पर्ने
राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा अनुसन्धान अधिकृतले कुनै व्यक्तिलाई पक्राउ गरी थुनामा राख्दा अनुसूची–८ बमोजिमको ढाँचामा थुनुवा पूर्जी दिनु पर्नेछ ।